सामग्रीमा जानुहोस्

पूर्व माननीय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्रतिनिधि सभा, राष्ट्रिय सभा वा प्रदेश सभाका सदस्यहरूलाई माननीय भनिन्छ। अथवा नेपाल सरकारका मन्त्रीहरूका अगाडि पनि माननीय भनेर सम्बोधन गरिन्छ । संवैधानिक, न्यायीक आयोग र निकायहरूका प्रमुख र सदस्यहरूलाई पनि माननीय भनिन्छ । सम्माननीय भने राष्ट्रपति,उपराष्ट्रपति,प्रधानमन्त्री, प्रधानन्यायाधिश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलाई सम्बोधन गर्दा लगाइन्छ । [https://ne.wikipedia.org/wiki/%E0%A4%AE%E0%A4%BE%E0%A4%A8%E0%A4%A8%E0%A5%80%E0%A4%AF १]


त्यसैले यिनीहरूको पदावधि सकिएपछी यिनैलाई पूर्व माननीय भनिन्छ ।
उद्दरण त्रुटी: <ref> tags exist for a group named "https://ne.wikipedia.org/wiki/%E0%A4%AE%E0%A4%BE%E0%A4%A8%E0%A4%A8%E0%A5%80%E0%A4%AF", but no corresponding <references group="https://ne.wikipedia.org/wiki/%E0%A4%AE%E0%A4%BE%E0%A4%A8%E0%A4%A8%E0%A5%80%E0%A4%AF"/> tag was found