सामग्रीमा जानुहोस्

पेन्गुइन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पेन्गुइन
सामयिक शृङ्खला: Paleocene-Recent, 62–0 Ma
जेन्टु पेन्गुइन, Pygoscelis papua
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
उपवर्ग:
गण:
Sphenisciformes

Sharpe, 1891
कुल:
Spheniscidae

Bonaparte, 1831
Range of Penguins, all species (aqua)

Aptenodytes
Eudyptes
Eudyptula
Megadyptes
Pygoscelis
Spheniscus
For prehistoric genera, see Systematics

पेन्गुइन

पेन्गुइन मुख्यतया अन्टार्टिकामा पाइने उड्न नसक्ने चरा हो । यो चरा विशेष रूपमा अन्र्टाटिका क्षेत्रमा पाइन्छ । यो चरा जल तथा जमिन दुवै स्थानमा बस्न सक्ने यसको विशेष क्षमता रहेको छ भने यसको रंग सेता र कालो दुइ रंगको मिश्रण रहेको हुन्छ । यसले आफ्नो आहाराको लागि पानी मुनि गएर स–साना माछाहरु तथा अन्य पानीमा पाइने जीवहरूको शिकार गर्छन । यस चराको आधा जीवन समुद्रमा र आधा जमिनमा बसेर बिट्छ ।[]

तस्विर सङ्ग्रह

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]