पेप ग्वार्डीओला
Jump to navigation
Jump to search
![]() सन् २०१८ मा ज्वार्डीअोल म्यानचेस्टर सिटी सङ्ग | |||||||||
व्यक्तिगत विवरण | |||||||||
---|---|---|---|---|---|---|---|---|---|
पुरा नाम | जोसेफ ग्वार्डीअोल साला[१] | ||||||||
जन्म मिति | १८ जनवरी १९७१ | ||||||||
जन्म स्थान | Santpedor, स्पेन | ||||||||
उचाई | १.८० मी (५ फिट ११ इन्च)[२] | ||||||||
खेल्ने स्थान | रक्षात्मक मध्यपंक्ति | ||||||||
क्लबको विवरण | |||||||||
हालको क्लब | म्यानचेस्टर सिटी (प्रभन्दक) | ||||||||
युवा क्लब | |||||||||
१९८४–१९९० | बार्सिलोना | ||||||||
सिनियर क्लब* | |||||||||
बर्ष | क्लबहरू | खेल | (गोल) | ||||||
१९८८–१९८९ | बार्सिलोना सी | ८ | (१) | ||||||
१९९०–१९९२ | बार्सिलोना बी | ५३ | (५) | ||||||
१९९०–२००१ | बार्सिलोना | २६३ | (६) | ||||||
२००१–२००२ | ब्रेसिका | ११ | (२) | ||||||
२००२–२००३ | रोमा | ४ | (०) | ||||||
२००३ | Brescia | १३ | (१) | ||||||
२००३–२००५ | अल अहली | (५) | |||||||
२००५–२००६ | डोराडस | ||||||||
जम्मा | ३५२+ | (२०+) | |||||||
राष्ट्रिय टिम | |||||||||
१९९१ | स्पेन यू-२१ | २ | (०) | ||||||
१९९१–१०९२ | स्पेन यू-२३ | १२ | (२) | ||||||
१९९२–२००१ | स्पेन | ४७ | (५) | ||||||
१९९५–२००५ | क्याटोलिना | ७ | (०) | ||||||
टिमको प्रबन्धन | |||||||||
२००७–२००८ | बार्सिलोना बी | ||||||||
२००८–२०१२ | बार्सिलोना | ||||||||
२०१३–२०१६ | बायर्न म्युनिख | ||||||||
२०१६– | म्यानचेस्टर सिटी | ||||||||
सम्मान
| |||||||||
|
जोसेफ "पेप" ग्वार्डीओला साला (जन्म १८ जनवरी १९७१) प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका बर्तमान प्रशिक्षक हुन् जो स्पेन राष्ट्रिय फुटबल टिमका पुर्व फुटबल खेलाडी पनि थिए । उनले एफसी बार्सिलोनामा आफ्नो करियरको अधिकांश समय खेलाडीका रूपमा र चार बर्ष प्रशिक्षकका रूपमा बिताए । उनले बार्सिलोनामा खेलाडीका रूपमा १९९१ देखि १९९४ सम्म लगालग चार ला लिगा जिताए भने १९९७-२००१ सम्म उनी क्लबका कप्तान भए । अर्जेन्टीनी खेलाडी लियोनेल मेस्सीलाई सुपरस्टार बनाउने काम ग्वार्डीओलाले नै गरेका हुन् । ४७ खेल राष्ट्रिय टिमका लागि खेलेका उनी १९९४ फिफा विश्वकपमा टोलीमा पर्न सफल भएका थिए । उनी सम्मिलित स्पेन फुटबल टोलीले १९९२ गृष्मकालिन ओलम्पिकमा स्वर्ण पदक जितेको थियो ।
सन्दर्भ सामाग्री[सम्पादन गर्ने]
- ↑ उद्दरण त्रुटी: Invalid
<ref>
tag; no text was provided for refs namedRSSSF_INTL
- ↑ "Pep Guardiola", fcbayern.de, अन्तिम पहुँच १६ मे २०१४।
बाह्य लिङ्कहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा पेप ग्वार्डीओला सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |
- ग्वार्डीओलको म्यानचेस्टर सिटीको अाघिकारिक वेबसाइट प्रोफाईल
- पेप ग्वार्डीओला नेसनल फुटबल टिम.कममा
- पेप ग्वार्डीओला – फिफा प्रतियोगिता तथ्याङ्क