पेप ग्वार्डीओला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
पेप गवार्डीअोल
Pep 2017 (cropped).jpg
सन् २०१८ मा ज्वार्डीअोल म्यानचेस्टर सिटी सङ्ग
व्यक्तिगत विवरण
पुरा नाम जोसेफ ग्वार्डीअोल साला[१]
जन्म मिति (१९७१-०१-१८) १८ जनवरी १९७१ (उमेर ४८)
जन्म स्थान Santpedor, स्पेन
उचाई १.८० मी (५ फिट ११ इन्च)[२]
खेल्ने स्थान रक्षात्मक मध्यपंक्ति
क्लबको विवरण
हालको क्लब म्यानचेस्टर सिटी (प्रभन्दक)
युवा क्लब
१९८४–१९९० बार्सिलोना
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
१९८८–१९८९ बार्सिलोना सी (१)
१९९०–१९९२ बार्सिलोना बी ५३ (५)
१९९०–२००१ बार्सिलोना २६३ (६)
२००१–२००२ ब्रेसिका ११ (२)
२००२–२००३ रोमा (०)
२००३ Brescia १३ (१)
२००३–२००५ अल अहली (५)
२००५–२००६ डोराडस
जम्मा ३५२+ (२०+)
राष्ट्रिय टिम
१९९१ स्पेन यू-२१ (०)
१९९१–१०९२ स्पेन यू-२३ १२ (२)
१९९२–२००१ स्पेन ४७ (५)
१९९५–२००५ क्याटोलिना (०)
टिमको प्रबन्धन
२००७–२००८ बार्सिल‍ोना बी
२००८–२०१२ बार्सिलोना
२०१३–२०१६ बायर्न म्युनिख
२०१६– म्यानचेस्टर सिटी
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) .

जोसेफ "पेप" ग्वार्डीओला साला (जन्म १८ जनवरी १९७१) प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका बर्तमान प्रशिक्षक हुन् जो स्पेन राष्ट्रिय फुटबल टिमका पुर्व फुटबल खेलाडी पनि थिए । उनले एफसी बार्सिलोनामा आफ्नो करियरको अधिकांश समय खेलाडीका रूपमा र चार बर्ष प्रशिक्षकका रूपमा बिताए । उनले बार्सिलोनामा खेलाडीका रूपमा १९९१ देखि १९९४ सम्म लगालग चार ला लिगा जिताए भने १९९७-२००१ सम्म उनी क्लबका कप्तान भए । अर्जेन्टीनी खेलाडी लियोनेल मेस्सीलाई सुपरस्टार बनाउने काम ग्वार्डीओलाले नै गरेका हुन् । ४७ खेल राष्ट्रिय टिमका लागि खेलेका उनी १९९४ फिफा विश्वकपमा टोलीमा पर्न सफल भएका थिए । उनी सम्मिलित स्पेन फुटबल टोलीले १९९२ गृष्मकालिन ओलम्पिकमा स्वर्ण पदक जितेको थियो ।

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named RSSSF_INTL
  2. "Pep Guardiola", fcbayern.de, अन्तिम पहुँच १६ मे २०१४ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]