पेमागत्सेल जिल्ला
स्वरूप
पेमागत्सेल जिल्ला
པད་མ་དགའ་ཚལ་རྫོང་ཁག | |
---|---|
देश | भुटान |
सदरमुकाम | पेमागत्सेल |
क्षेत्रफल | |
• जम्मा | १,०३० किमी२ (४०० वर्ग माइल) |
जनसङ्ख्या (२०१७) | |
• जम्मा | २३,६३२ |
• घनत्व | २३/किमी२ (५९/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+६ (भुटान समय) |
वेबसाइट | आधिकारिक वेबसाइट |
पेमागत्सेल जिल्ला भुटानको २० जिल्लाहरू मध्ये एक हो। स्थानीय बासिन्दाहरू त्साङ्ला (शार्चोपखा) बोल्छन्, एक पूर्वी बोडिस भाषा जुन पूर्वी भुटानको सम्पर्क भाषा हो।[१] पेमागत्सेल जिल्ला, सन् २००५ को अनुसार, १३,८६४ को जनसङ्ख्या थियो।[२]
प्रशासनिक विभाजनहरू
[सम्पादन गर्नुहोस्]पेमागत्शेल जिल्लालाई एघार गाउँ खण्डमा विभाजन गरिएको छ:[३]
- छिमुङ
- चोखोरलिंग
- चोंग्शिंग बोरङ
- डेचेन्लिङ
- डुङ्गमेड
- खर
- नानोङ
- नोर्बुगंग
- सुमार
- युरुङ
- जोबेल
भूगोल
[सम्पादन गर्नुहोस्]दक्षिणपश्चिमी पेमागात्सेल (नोर्बुगाङको गाउँ) ले शाही मानस राष्ट्रिय निकुञ्जको भाग समावेश गर्दछ।[४]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ van Driem, George L. (१९९३), "Language Policy in Bhutan" (PDF), London: SOAS, मूलबाट २०१०-११-०१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०१-१८। वेब्याक मेसिन अभिलेखिकरण २०१०-११-०१ मिति
- ↑ "The Kingdom of Bhutan - Pemagatshel", GeoHive online, अन्तिम पहुँच २०११-०७-१४।
- ↑ "Chiwogs in Pema Gatshel", Election Commission, Government of Bhutan, २०११, मूलबाट २०११-१०-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०७-२८। वेब्याक मेसिन अभिलेखिकरण २०११-१०-०२ मिति
- ↑ "Parks of Bhutan", Bhutan Trust Fund for Environmental Conservation online, Bhutan Trust Fund, मूलबाट २०११-०७-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०३-२६। वेब्याक मेसिन अभिलेखिकरण २०११-०७-०२ मिति