पोखरीया नगरपालिका
स्वरूप
पोखरीया नगरपालिका | |
---|---|
निर्देशाङ्क: २७°०३′N ८४°४९′E / २७.०५°N ८४.८१°Eनिर्देशाङ्कहरू: २७°०३′N ८४°४९′E / २७.०५°N ८४.८१°E | |
देश | नेपाल |
प्रदेश | मधेश प्रदेश |
जिल्ला | पर्सा |
स्थापित | २०७१ मङ्सिर १६ |
सरकार | |
• नगरप्रमुख | प्रदुमनप्रसाद चौहान (नेकपा (एमाले)) |
• उपप्रमुख | रुवीकुमारी ठाकुर (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | ३२.४७ किमी२ (१२.५४ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ३७,६७५ |
• घनत्व | १२००/किमी२ (३०००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०५१ |
वेबसाइट | आधिकारिक वेबसाइट |
पोखरीया नगरपालिका पर्सा जिल्लाका ३ वटा नगरपालिकाहरू मध्ये एक हो।[३][४] २०७१ मङ्सिर १६ मा, नगरपालिका घोषणा गर्दा साविकका पोखरीया, वसन्तपुर, सिर्सिया खलवाटोला, सिवर्वा र गोविन्दपुर गाविसहरू समावेश गरिएका थिए भने २०७३ फागुन २७ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा बेरियाबिर्ता गाविस यसमा गाभिएको थियो।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार पोखरीया नगरपालिकाको कुल जनसङ्ख्या ३७,६७५ रहेको छ भने यहाँ ६,०७६ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति