पोर्तगाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(पोर्चुगलबाट अनुप्रेषित)
पोर्चुगेली गणतन्त्र
ppmRepública Portuguesa (पोर्तगाली)
पोर्चुगलको झन्डा
झन्डा
पोर्चुगलको प्रतीकचिह्न
प्रतीकचिह्न
राष्ट्रिय गान: "अ पोर्चुगेसा"
चित्र:EU-Portugal (orthographic big fan).svg
 पोर्तगाल-अवस्थिति (गाढा हरियो)

– युरोप (हरियो & गाढा खेरौं)
– युरोपेली सङ्घ (हरियो)

राजधानी
र सबैभन्दा ठुलो सहर
लिस्बन
३८°४६′उ॰ ९°९′प॰ / ३८.७६७°N ९.१५०°W / 38.767; -9.150
आधिकारिक भाषा
राष्ट्रिय भाषा
पुर्तगाली
मान्यता प्राप्त
क्षेत्रीय भाषाहरू
मिरान्देली[टिप्पणी १]
जातिगत समूहहरू
(सन् २०१८)[टिप्पणी २][३]
धर्म
(2011)
  • ८३.३% क्रिस्चियन धर्म
  • —८१.०% रोमन क्याथोलिक
  • —३.३% अन्य क्रिस्चियन
  • ६.८% नास्तिक
  • ०.६% अन्य धर्म
  • ८.३% अघोषित
रैथाने(हरू)पोर्चुगेली
सरकारएकात्मक अर्द्ध-राष्ट्रपतीय संवैधानिक गणतन्त्र[४]
मार्सेलो रेबेलो दे सोउसा
• सभामुख
एदुआर्दो फेर्रो रोद्रिगेस
एन्टोनियो कोस्टा
व्यवस्थापिकाराष्ट्रिय सभा
स्थापना
• आधार
सन् ८६८
• पुनर्स्थापना
सन् १०९५
• सार्वभौमिकता
सन् ११२८ जुन २४
• राज्य
सन् ११३९ जुलाई २५
• पुनर्स्थापना युद्ध
सन् १६४० डिसेम्बर १
• पहिलो संविधान
सन् १८२२ सेप्टेम्बर २३
• गणतन्त्रात्मक राज्य
सन् १९१० अक्टोबर ५
• लोकतन्त्रीकरण
सन् १९७४ अप्रिल २५
• वर्तमान संविधान
सन् १९७६ अप्रिल २५[टिप्पणी ३]
• युरोपेली सङ्घ प्रवेश
सन् १९८६ जनवरी १
क्षेत्रफल
• जम्मा
९२,२१२ किमी (३५,६०३ वर्ग माइल)[५] (१०९औँ)
• पानी (%)
०.५
जनसङ्ख्या
• सन् २०१९ अनुमानित
१,०२,९५,९०९[६] (९०औँ)
• सन् २०११ जनगणना
१,०५,६२,१७८[७]
• घनत्व
११५ /किमी2 (२९७.८ /वर्ग माइल)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०२० लगत
• जम्मा
वृद्धि $३५८.०७० बिलियन[९]
• प्रति व्यक्ति
वृद्धि $३४,९३५[९]
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०२० लगत
• जम्मा
वृद्धि $२४३.२२९ बिलियन[९]
• प्रति व्यक्ति
वृद्धि $२३,७३१[९]
गिनी (सन् २०१८)३१.९[१०]
मध्यम
मानव विकास सूचकाङ्क (सन् २०१८)०.८५०[११]
धेरै उच्च · ४०औँ
मुद्रायुरो () (EUR)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय (डब्ल्युइटी युटिसी−२)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+१ (डब्ल्युइएसटी)
मिति ढाँचाdd/mm/yyyy (CE)
सडक प्रयोगदाहिने
टेलिफोन कोड+३५१
इन्टरनेट डोमेन.pt
  1. ^ मिरान्दा दा दोउरु नगरपालिकाका केही गाउँहरूमा मिरान्देली भाषा बोल्ने गरिएको छ जसलाई सन् १९९९ मा आधिकारिकता दिइएको थियो।[१][२] पुर्तुगाली साङ्केतिक भाषालाई समेत मान्यता दिइएको छ।
  2. ^ देशको नगारिकताको आधारमा
  3. ^ पोर्चुगलको संविधान सन् १९७६ मा लागू गरिएकोमा सन् १९८२ देखि सन् २००५ सम्म केही सामान्य संसोधन भएका छन्।

पोर्चुगल (पोर्तुगाली: [puɾtuˈɣal]), आधिकारिक रूपमा पुर्तुगाली गणतन्त्र (पोर्तगाली: República Portuguesa [ʁɛˈpuβlikɐ puɾtuˈɣezɐ]) आइबेरियाली प्रायद्वीपदक्षिण-पश्चिमी युरोपमा अवस्थित एक गणतन्त्र राष्ट्र हो। यो मुख्य भूमि युरोपको पश्चिमी कुनामा रहेको सार्वभौम राष्ट्र हो जसको पश्चिम र दक्षिण भूभागलाई आन्ध्र महासागरले घेरेको छ भने उत्तर र पूर्व भूभागलाई स्पेनले घेरेको छ। पोर्चुगलले आन्ध्र द्वीपसमूहमा रहेका दुई स्वायत्त क्षेत्रहरू आजोरेसमदिएरालाई आफ्नो भूमि मानेको छ जहाँको कामकाज क्षेत्रीय सरकारले गर्ने गरेको छ। पोर्चुगलको आधिकारिक र राष्ट्रिय भाषा पुर्तुगाली हो।

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

इतिहास[सम्पादन गर्नुहोस्]

भूगोल[सम्पादन गर्नुहोस्]

राजनीति[सम्पादन गर्नुहोस्]

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

धर्म[सम्पादन गर्नुहोस्]

जीवनशैली[सम्पादन गर्नुहोस्]

टिप्पणीहरू[सम्पादन गर्नुहोस्]

  1. मिरान्दा दा दोउरु नगरपालिकाका केही गाउँहरूमा मिरान्देली भाषा बोल्ने गरिएको छ जसलाई सन् १९९९ मा आधिकारिकता दिइएको थियो।)[१][२] पुर्तुगाली साङ्केतिक भाषालाई समेत मान्यता दिइएको छ।
  2. देशको नगारिकताको आधारमा
  3. पोर्चुगलको संविधान सन् १९७६ मा लागू गरिएकोमा सन् १९८२ देखि सन् २००५ सम्म केही सामान्य संसोधन भएका छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "Reconhecimento oficial de direitos linguísticos da comunidade mirandesa (Official recognition of linguistic rights of the Mirandese community)", Centro de Linguística da Universidade de Lisboa (UdL), मूलबाट १८ मार्च २००२-मा सङ्ग्रहित, अन्तिम पहुँच २ डिसेम्बर २०१५ 
  2. २.० २.१ The Euromosaic study, Mirandese in Portugal, europa.eu – European Commission website. Retrieved January 2007. Link updated December 2015
  3. "Foreign population with regular residence as a % of the resident population: total and by sex (2018)", Statistics Portugal, Foreigners and Borders Service and Ministry of Internal Administration, अन्तिम पहुँच १८ जुलाई २०१९ 
  4. Constitution of Portugal, Preamble:
  5. (पोर्तगालीमा) Público. "Portugal tem 92.212 quilómetros quadrados, por enquanto...". Retrieved 2 July 2012. वेब्याक मेसिन अभिलेखिकरण ५ अक्टोबर २०१२ मिति
  6. "Portugal registou uma taxa de crescimento efetivo positiva (0,19%), o que não acontecia desde 2009 - 2019", Ine.pt, अन्तिम पहुँच १५ जुन २०२० 
  7. "Archived copy", Statistics Portugal - Web Portal, २०१२-११-२७, मूलबाट २७ नोभेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०७-११ 
  8. "PORDATA - Population density, according to Census" 
  9. ९.० ९.१ ९.२ ९.३ "Report for Selected Countries and Subjects – Portugal", International Monetary Fund, २०१९, अन्तिम पहुँच १५ अक्टोबर २०१९ 
  10. "Gini coefficient", Portugal: PORDATA, अन्तिम पहुँच ८ जुन २०१९ 
  11. "2019 Human Development Report", United Nations Development Programme, २०१९, अन्तिम पहुँच ९ डिसेम्बर २०१९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]