सामग्रीमा जानुहोस्

पौराही

निर्देशाङ्कहरू: २६°५५′N ८५°१४′E / 26.91°N 85.24°E / 26.91; 85.24
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पौराही
पूर्व गाविस
पौराही मा पर्दछ मधेश प्रदेश
पौराही
नेपालको नक्सामा पौराहीको अवस्थिति
पौराही मा पर्दछ नेपाल
पौराही
पौराही (नेपाल)
निर्देशाङ्क: २६°५५′N ८५°१४′E / 26.91°N 85.24°E / 26.91; 85.24
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लारौतहट जिल्ला
क्षेत्रफल
 • जम्मा४४.९ किमी (१७.३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा९,६१३
 • घनत्व२१०/किमी (५५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

पौराही नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चल, रौतहट जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ९६१३ रहेको थियो जसमध्ये ४७४५ पुरुष र ४८६८ महिला रहेका थिए भने यहाँ १८२१ घरधुरी रहेको थियो।[][] पहिला यो गाविसको रूपमा रहेको भए पनि २०६८ साउन १ गते देखि यो चन्द्रपुर नगरपालिका अन्तर्गत समवेस गरिएको छ। यो स्थानको नामाकरण दनुवार जातिसँग सम्बन्धित छ। दनुवार भाषाको 'पौडाइ'बाट अपभ्रम्स भएर 'पौराही' नाम रहन गएको भन्ने विस्वास छ। यहाँका प्रमुख स्थल नुनथर र पौराही ब्रम्हस्थान हो।

यसको सविकका १-६ वडाहरू चन्द्रपुर नगरपालिकाको वडा नम्बर १ हो भने ७-९ वडाहरू वडा नम्बर २ हो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग 
  2. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति