सामग्रीमा जानुहोस्

पौवादुङमा गाउँपालिका

पौवादुङमा गाउँपालिका
पौवादुङमा गाउँपालिका भोजपुर जिल्ला-को अवस्थिति
पौवादुङमा गाउँपालिका
पौवादुङमा गाउँपालिका कोशी प्रदेश-को अवस्थिति
पौवादुङमा गाउँपालिका
पौवादुङमा गाउँपालिका नेपाल-को अवस्थिति
पौवादुङमा गाउँपालिका
निर्देशाङ्क: २७°०९′ उत्तर ८७°०८′ पूर्व / २७.१५° उत्तर ८७.१४° पूर्व / 27.15; 87.14
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाभोजपुर
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षकिरण राई (नेकपा (एमाले))
 • उपाध्यक्षज्योत्‍सना राई (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा११८.८६ किमी२ (४५.८९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१२,१०७
 • घनत्व१००/किमी२ (२६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२९
केन्द्रसाविक च्याङ्ग्रे गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

पौवादुङमा गाउँपालिका भोजपुर जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका सानो दुम्मा, ठूलो दुम्मा, बास्तिम, च्याङ्ग्रे, तिवारी भञ्ज्याङ र श्यामशिला गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार पौवादुङमा गाउँपालिकाको कुल जनसङ्ख्या १२,१०७ रहेको छ भने यहाँ २,९१३ घरधुरी रहेका छन्।[२]

पौवादुङमा गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
१श्यामशिला२,०४५१२.५११६३.४७
२तिवारी भञ्ज्याङ२,३५५१६.५९१४१.९५
३च्याङ्ग्रे२,२९७१८.९११२१.४७
४बास्तिम२,१४६२३.५३९१.२०
५सानो दुम्मा१,८६४२१.८८८५.१९
६ठूलो दुम्मा१,४००२५.४५५५.०१
जम्मा१२,१०७११८.८७१०१.८५

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
  3. ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, मूलबाट २०१७-०३-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फाल्गुन २०७३।

बाह्य कडीहरू

[सम्पादन]