पौवादुङमा गाउँपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
पौवादुङमा
Pauwadungma
—  गाउँपालिका  —
पौवादुङमा Nepal-এ অবস্থিত
पौवादुङमा
पौवादुङमा
नेपालको नक्शामा पौवादुङमा गाउँपालिका
निर्देशाङ्क (च्याङ्ग्रे): २७°०९′उत्तर ८७°०८′पूर्व / २७.१५° उत्तर ८७.१४° पूर्व / 27.15; 87.14निर्देशाङ्क: २७°०९′उत्तर ८७°०८′पूर्व / २७.१५° उत्तर ८७.१४° पूर्व / 27.15; 87.14
देश  नेपाल
प्रदेश प्रदेश नं. १
जिल्ला भोजपुर जिल्ला
स्थापना २७ फाल्गुण २०७३
सरकार[१]
 - प्रकार स्थानीय सरकार
 - अङ्ग गाउँ कार्यपालिका
 - अध्यक्ष शिशिरा राई (एमाले)
 - उपाध्यक्ष सम्झना राई (माओवादी केन्द्र)
 - कार्यकारी शालिग्राम भट्टराई
क्षेत्रफल
 - जम्मा ११८.८६ किमी (४५.९ वर्ग मी)
जनसङ्ख्या (२०७३)
 - जम्मा १५३९४
 जनघनत्व १२९.५/किमी (३३५.४/वर्ग मी)
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड +९७७-२९
केन्द्र साविकको च्याङ्ग्रेको कार्यालय
वेबसाइट pauwadungmamun.gov.np

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा भोजपुर जिल्लामा साविकका च्याङ्ग्रे, तिवारी भञ्ज्याङ, सानो दुम्मा, ठूलो दुम्मा, वास्तिमश्यामशिला गाउँ विकास समितिहरूलाई समेटेर पौवादुङमा गाउँपालिका बनाइएको हो ।[२] यस गाउँपालिकालाई ६ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या १५,३९४ रहेको छ । यसको क्षेत्रफल ११८.८६ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको च्याङ्ग्रेको कार्यालयमा राखिएको छ ।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "पदाधिकारी", पौवादुङमा गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, अन्तिम पहुँच ३१ डिसेम्बर २०१७ 
  2. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  3. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]