प्याउली (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


प्याउली (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य होमनाथ ढकालद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक जनविकास पुस्तकालय हो। यसको प्रकाशन गोरखामा षाडमासिक २०२७ असारमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]