सामग्रीमा जानुहोस्

प्यालेस्टिनी राष्ट्रिय प्राधिकरण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्यालेस्टिनी राष्ट्रिय प्राधिकरण
السلطة الفلسطينية
as-Sulṭa al-Filasṭīnīya
को प्रतीक चिह्न
प्रतीक चिह्न
प्यालेस्टिनी प्राधिकरणले पश्चिमी तटका १६७ टापुहरू र गाजा पट्टीमा आंशिक नागरिक नियन्त्रण राख्दछ
प्यालेस्टिनी प्राधिकरणले पश्चिमी तटका १६७ टापुहरूगाजा पट्टीमा आंशिक नागरिक नियन्त्रण राख्दछ[]
प्रशासनिक केन्द्ररामल्ला
३१°५४′उ ३५°१२′पू / 31.900°N 35.200°E / 31.900; 35.200
सबैभन्दा ठुलो सहरगाजा
३१°३१′उ ३४°२७′पू / 31.517°N 34.450°E / 31.517; 34.450
आधिकारिक भाषाहरूअरबी
किसिमअस्थायी स्वयं-सरकारी निकाय
सरकारअर्ध-राष्ट्रपति प्रणाली[]
 राष्ट्रपति
महमुद अब्बास
 प्रधानमन्त्री
मोहम्मद Shtayyeh
व्यवस्थापिकाविधान परिषद
नागरिक शक्तिहरूको आंशिक प्रतिनिधिमण्डल 
इजरायल प्राधिकरणद्वारा
सन् १९९३ सेप्टेम्बर १३
सन् १९९४
सन् १९९५
सन् २००७
 प्यालेस्टाइन राज्य संयुक्त राष्ट्र गैर सदस्य राष्ट्र
सन् २०१२ नोभेम्बर २९
मुद्रा
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+२ (पूर्वी युरोपेली समय)
 ग्रीष्मकालीन (अरुणोदय बचत समय)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+३ (पूर्वी युरोपेली ग्रीष्म समय)
मिति ढाँचाdd/mm/yyyy
टेलिफोन कोड+९७०
आइएसओ ३१६६ सङ्केतPS
इन्टरनेट डोमेन.ps

प्यालेस्टिनी राष्ट्रिय प्राधिकरण (अङ्ग्रेजीमा पिए वा पिएनए; अरबी: السلطة الوطنية الفلسطينية as-Sulṭa al-Waṭanīya al-Filasṭīnīya) एक अन्तरिम स्वयं-सरकारी निकाय हो जसले सन् १९९३ -सन् १९९५ मा भएको ओस्लो समझौताको परिणामस्वरूप गाजा पट्टीपश्चिमी तट "क" र "ख"माथि आंशिक नागरिक नियन्त्रणको प्रयोग गर्ने गर्दछ।[][][] सन् २००६ मा सम्पन्न निर्वाचन र सो लगत्तै भएको फतहहमास दलहरू बीचको गाजा सङ्घर्षपछि, यसको अधिकार पश्चिमी तटको "क" र "ख" क्षेत्रमाथि मात्र सीमित रहेको छ। सन् २०१३ जनवरीदेखि फतह नियन्त्रित प्यालेस्टिनी प्राधिकरणले आधिकारिक दस्तावेजहरूमा 'स्टेट अफ प्यालेस्टाइन' नामको उपयोग गर्दै आएको छ।[][][]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 Thrall 2017, p. 144: the West Bank was divided into 165 islands of ostensible PA control; Peteet 2016, p. 268: In total, over 167 enclaves can be identified
  2. Elections not held between 2006–2012 (Rudoren, Jodi, "The Palestinian Authority", The New York Times).
  3. According to Article 4 of the 1994 Paris Protocol. The Protocol allows the Palestinian Authority to adopt multiple currencies. In the West Bank, the Israeli new sheqel and Jordanian dinar are widely accepted; while in the Gaza Strip, the Israeli new sheqel and Egyptian pound are widely accepted.
  4. Rudoren, Jodi, "The Palestinian Authority", The New York Times
  5. "The Palestinian government", CNN, ५ अप्रिल २००१, अन्तिम पहुँच २६ नोभेम्बर २०१२
  6. Palestine: What is in a name (change)? – Inside Story. Al Jazeera. Retrieved 25 August 2013.
  7. WAFA – Palestine News & Information Agency, Presidential Decree Orders Using ‘State of Palestine’ on all Documents अभिलेखिकरण १५ जनवरी २०१३ वेब्याक मेसिन. 8 January 2013
  8. Associated Press (५ जनवरी २०१३), "Palestinian Authority officially changes name to 'State of Palestine'", Haaretz Daily Newspaper

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]