प्रकाश न्यौपाने

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
प्रकाश न्यौपाने
Prakash Neupane
Prakash Neupane, a Nepalese rapper, singer, songwriter, music composer, and poet.jpg
प्रकाश न्यौपाने
व्यक्तिगत विवरण
वास्तविक नामप्रकाश न्यौपाने
जन्म (१९९७ -०३-२५) मार्च २५, १९९७ (उमेर २२)
कोहलपुर, बाँके, नेपाल
किसिमपप संगीत
पेशासङ्गीतकार, गायक, माेडल
वाद्ययन्त्रस्वर, गितार
सक्रिय वर्षसन् २०१० – हाल
वेबसाइटprakashneupane.com

प्रकाश न्यौपाने [१][२][३] नेपालका गीतसङ्गीत दुनियाका एक पप र्‍याप गायक हुन् ।[४][५] उनको जन्म मध्य-पश्चिम नेपालको बाँके जिल्लाको कोहलपुरमा भएको हो ।[६] वाल्यकाल देखि नै गायनमा रुची रहेको प्रकाश न्यौपानेले १६ वर्षकै उमेरबाट नेपालको साङ्गीतिक क्षेत्रमा प्रवेश गरे ।[७] प्रकाश विशेषतः समाजको विकृतिको विरोधमा गीतहरू रचना गरेका छन् । उनी आफ्नो लेखाइको अभिव्यक्तिबाट समेत चर्चित छन् ।[८][९][१०][११]

जीवनी[सम्पादन गर्ने]

साङ्गीतिक एलबम[सम्पादन गर्ने]

वर्ष एलबम कलाकार सन्दर्भ
२०१६ ट्युन्स
२०१८ फ्युजन [१२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Story of a Nepali Rapper", अन्तिम पहुँच मार्च १०, २०१८ 
  2. Prakash Neupane, Butwal News। 
  3. 20 Years Old Music Star of Nepal, Bolchha Nepal। 
  4. "विसंगतीबिरुद्ध गाउने प्रकाशको नयाँ एल्बम डिजिटल स्टोरमा", अन्तिम पहुँच मार्च ८, २०१८ 
  5. Nepali Rap Artist Prakash Neupane’s New Bang on Nepali Politics, The Huffington Post, Oct ५, २०१७। 
  6. "सम्भाबना बोकेका गायक प्रकाश न्यौपाने", अन्तिम पहुँच मार्च २२, २०१८ 
  7. "प्रकाश न्यौपाने सम्भावना बोकेका युबा गायक", अन्तिम पहुँच मार्च २२, २०१८ 
  8. "An Exclusive talk with Prakash Neupane", Online Kalam, अन्तिम पहुँच मे १३, २०१७ 
  9. 20 Years Old Music Star of Nepal, Bolchha Nepal। 
  10. "विसंगतीबिरुद्ध गाउने प्रकाशको नयाँ एल्बम डिजिटल स्टोरमा", अन्तिम पहुँच मार्च ८, २०१८ 
  11. "विसंगतीबिरुद्ध गाउने प्रकाशको नयाँ एल्बम डिजिटल स्टोरमा - Khasokhas Weekly", www.khasokhas.com (नेपालीमा), अन्तिम पहुँच २०१८-०३-१० 
  12. "Fusion by Prakash Neupane on Apple Music" (अङ्ग्रेजीमा), २०१८-०२-११, अन्तिम पहुँच २०१८-०३-१० 

वाह्य लिङ्क[सम्पादन गर्ने]