प्रकाश पुञ्ज (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


प्रकाश पुञ्ज (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य पद्मपाणि 'विरक्ति' र अरूद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक वीरेन्द्र कलेज विद्यार्थी संघ हो। यसको प्रकाशन भरतपुमा वार्षिक२०२५मा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]