प्रज्ञा (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


प्रज्ञा (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य रत्नध्वज जोशीद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक ने.रा.प्र. प्रतिष्ठान कमलादी हो। यसको प्रकाशन काठमाडौंमा त्रैमासिक २०२७जेठमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]