सामग्रीमा जानुहोस्

प्रतिनिधि सभाको सभामुख (नेपाल)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रतिनिधि सभाको सभामुख
बहालवाला
देवराज घिमिरे
२०७९ माघ ५ देखि
सम्बोधनमाननीय
नियुक्तिकर्ताप्रतिनिधि सभाको सदस्य
अवधि५ वर्ष
प्रथम पदाधिकारीकृष्णप्रसाद भट्टराई
उपउपसभामुख
तलबरू ६७,३२०

प्रतिनिधि सभाको सभामुख नेपालको संसदको तल्लो सदन, प्रतिनिधि सभाको अधिकारी हो। व्यवस्थापिका प्रक्रियामा सभामुखको पदको महत्वपूर्ण महत्व हुन्छ, कार्यवाहीको अध्यक्षता गर्ने, सुव्यवस्था कायम राख्ने र निष्पक्ष बहस र छलफल सुनिश्चित गर्ने आदी काम सभामुखको हुन्छर वर्तमान सभामुख देवराज घिमिरे २०७९ माघ ५ देखि यस पदमा छन्। []

हट्ने अवस्था

[सम्पादन गर्नुहोस्]

सभामुख पद रिक्त हुने अवस्थाहरू–

(क) निज प्रतिनिधि सभाको सदस्य हुन नसकेमा प्रतिनिधि सभाको अर्को निर्वाचनको लागि मनोनयन पत्र दर्ता भएको अघिल्लो दिनसम्म आ–आफ्नो पद धारण गरेको प्रतिनिधि सभाको सभामुख र उपसभामुख पदमा बहाल रहनेछन्,

(ख) निजले लिखित राजीनामा दिएमा,

(ग) प्रतिनिधि सभाका तत्कालीन सदस्यहरूको कुल सङ्ख्याको दुई तिहाइ बहुमतले निजको आचरण निजको पदअनुकूल नभएको प्रस्ताव पारित भएमा।

सभामुखहरू[]
नाम दल पदभार ग्रहण पद छोडेको कार्यकाल
कृष्णप्रसाद भट्टराई[] नेपाली काङ्ग्रेस २०१६ असार १९ २०१७ पुस १ पहिलो प्रतिनिधि सभा
दमननाथ ढुङ्गाना[][] नेपाली काङ्ग्रेस २०४८ असार ९ २०५१ असोज १५ दोस्रो प्रतिनिधि सभा
रामचन्द्र पौडेल[] नेपाली काङ्ग्रेस २०५१ पुस ३ २०५५ चैत ९ तेस्रो प्रतिनिधि सभा
तारानाथ रानाभाट[][] नेपाली काङ्ग्रेस २०५६ असार ९ २०६३ वैशाख १५ चौथो प्रतिनिधि सभा
सुवासचन्द्र नेम्वाङ नेकपा (एमाले) २०६३ वैशाख ३० २०६३ माघ १ अन्तरिम व्यवस्थापिका संसद
ओनसरी घर्ती[] नेकपा (माओवादी केन्द्र) २०७२ असोज २९ २०७४ असोज २९ व्यवस्थापिका संसद
कृष्णबहादुर महरा[][१०] नेकपा (माओवादी केन्द्र) २०७४ माघ २७ २०७६ असोज १४ पाँचौँ प्रतिनिधि सभा
अग्नीप्रसाद सापकोटा[११] नेकपा (माओवादी केन्द्र) २०७६ माघ १२ २०७९ असोज २
देवराज घिमिरे[१२][१३] नेकपा (एमाले) २०७९ माघ ५ बहालवाला छैटौँ प्रतिनिधि सभा

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरे निर्वाचित", कान्तिपुर (नेपालीमा), अन्तिम पहुँच १९ जनवरी २०२३ 
  2. "पूर्व पदाधिकारीहरू", hr.parliament.gov.np, अन्तिम पहुँच २०२२-११-२७ 
  3. "Remembering KP Bhattarai", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच ११ डिसेम्बर २०२० 
  4. "Dhungana makes a comeback to politics after 23 years", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच ८ डिसेम्बर २०२० 
  5. ५.० ५.१ Subedi, Ishwari, "Bill for privileges to ex-VVIPs getting fast-tracked", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच ८ डिसेम्बर २०२०  वेब्याक मेसिन अभिलेखिकरण १२ जुन २०२० मिति
  6. Subedi, Ishwari, "Bill for privileges to ex-VVIPs getting fast-tracked", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०१-१९  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०६-१२ मिति
  7. "Nepal king dissolves parliament", www.telegraph.co.uk, अन्तिम पहुँच २०२३-०१-१९ 
  8. "Onsari Gharti Magar elected first woman Speaker", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२०-१२-२० 
  9. "Krishna Bahadur Mahara elected Nepal parliament's Speaker", The New Indian Express, अन्तिम पहुँच २०२३-०१-१९ 
  10. Sharma, Bhadra (२०१९-१०-०१), "Parliament Speaker in Nepal Resigns After Rape Accusation", The New York Times (en-USमा), आइएसएसएन 0362-4331, अन्तिम पहुँच २०२३-०१-१९ 
  11. "Sapkota becomes Speaker amid concerns from conflict victims and rights watchdogs", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २६ जनवरी २०२० 
  12. "प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरे निर्वाचित", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-१९ 
  13. Setopati, सेतोपाटी संवाददाता, "देवराज घिमिरे सभामुख निर्वाचित", Setopati (en-USमा), अन्तिम पहुँच २०२३-०१-१९