प्रतिनिधि (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


प्रतिनिधि (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य नरवहादुर दहालद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक नरवहादुर दहाल हो। यसको प्रकाशन कालिम्पोङ्ग भारतमा साप्ताहिक १९७०अगष्ट १५मा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]