प्रतिभा सिन्हा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रतिभा सिन्हा
सन् २०१३ मार्चमा सिन्हा
जन्म (1969-07-04) ४ जुलाई १९६९ (उमेर ५४)
कोलकाता, पश्चिम बङ्गाल, भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री
कार्यकालसन् १९९२-२०००

प्रतिभा सिन्हा (जन्म सन् १९६९ जुलाई ४) बलिउड चलचित्रहरूमा काम गर्ने पूर्व भारतीय अभिनेत्रीमाला सिन्हाकी छोरी हुन्।[१] उनले सन् १९९२ को हिन्दी चलचित्र 'मेहबुब मेरे मेहबुब'बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन।  उनलाई सन् १९९६ को ब्लकबस्टर चलचित्र 'राजा हिन्दुस्तानी'को गीत 'परदेशी परदेशी' गीतमा उनको नृत्य प्रदर्शनका लागि सम्झिने गरिन्छ। उनले सन् २००० मा अभिनय गर्न छोडेकी थिइन्।

फिल्मग्राफी[सम्पादन गर्नुहोस्]

चलचित्र प्रदर्शनहरू
वर्ष शीर्षक भूमिका नोटहरू
१९९२ मेहबूब मेरे मेहबूब हीर चौधरी [२]
१९९२ काल की आवाज शगुफा 'शगुफी' हैदर जाफरी
१९९३ दिल है बेताब मीना
१९९५ पोकिरी राजा प्रतिभा तेलुगु भाषाको फिल्म
१९९६ एक था राजा किट्टी
१९९६ तू चोर मै सिपाही रानी
१९९६ राजा हिन्दुस्तानी डान्सर अतिथि उपस्थिति[३]
१९९७ गुड्गुडी चाँदनी [४]
१९९७ दीवाना मस्ताना टिना अतिथि उपस्थिति[५]
१९९७ कोई किससे कम नहीं पूनम
१९९८ जंजीर (१९९८ फिल्म) सरोज
१९९८ Military Raaj प्रिया
२००० ले चल अपने संग प्रिया


सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Star kids don't have it easy", The Times of India, १६ मे २००९, मूलबाट २४ अक्टोबर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ जुलाई २००९  वेब्याक मेसिन अभिलेखिकरण २४ अक्टोबर २०१२ मिति
  2. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Rediff92
  3. "Bollywood's Forgotten Stars: 10 things you must know about Pardesi song fame – Pratibha Sinha", Free Press Journal (अङ्ग्रेजीमा), मूलबाट ४ जुन २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १० मार्च २०२१ 
  4. Pratibha Sinha on the sets of 'Gudgudee', Wild Films India, ३० जनवरी २०२०, मूलबाट १२ फेब्रुअरी २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ फेब्रुअरी २०२४YouTubeद्वारा। 
  5. Chopra, Anupama (२० अक्टोबर १९९७), "A gag too many", India Today (New Delhi: Living Media), मूलबाट २ अप्रिल २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ फेब्रुअरी २०२४, "Pratibha Sinha, who after Raja Hindustani seems to be the queen of guest appearances, is a seductive floozy - the shrink drives off into the sunset." 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]