प्रतिमा गौतम
स्वरूप
प्रतिमा गौतम | |
|---|---|
| प्रतिनिधि सभा सदस्य | |
| पद बहाली २०७९ पुष ७ | |
| राष्ट्रपति | रामचन्द्र पौडेल |
| व्यक्तिगत विवरण | |
| राजनीतिक दल | नेपाली काङ्ग्रेस |
Deprecated parameter primeminister
प्रतिमा गौतम एक नेपाली राजनीतिज्ञ हुन्, जो नेपाली काङ्ग्रेस राजनीतिक दलकी सदस्य हुन्। वर्तमान उनी नेपालको दोस्रो सङ्घीय संसदको सदस्यको रुपमा कार्यरत छिन्। प्रतिनिधि सभा निर्वाचन, २०७९ मा उनी खस आर्य समुदायबाट समानुपातिक प्रतिनिधिको रूपमा निर्वाचित भइन्।[१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "हिमोफोलियाका बिरामीलाई सरकारले औषधि उपलब्ध गराउनुपर्छ: प्रतिमा गौतम", सेतोपाटी, अन्तिम पहुँच २०२५-०३-०९।