प्रतिविन्ध्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रतिविन्ध्य
संबद्धमहाभारत
मातापितायुधिष्ठिर
द्रौपदी
सहोदरउपपाण्डव, अभिमन्यु
पितायुधिष्ठिर

प्रतिविन्ध्य द्रौपदीयुधिष्ठिरबाट जन्मेका पुत्र थिए । उनी उपपाण्डव मध्य सबैभन्दा जेष्ठ थिए ।

मृत्यु[सम्पादन गर्नुहोस्]

कुरुक्षेत्र युद्धको अठारौ दिनमा अश्वत्थामाद्वारा उनी सहित सबै उपपाण्डवहरूको हत्या भयो ।

सन्दर्भ[सम्पादन गर्नुहोस्]