प्रदेश नं. १ प्रदेशसभा निर्वाचन, २०७४

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
प्रदेश नं. १ प्रदेशसभा निर्वाचन, २०७४
State No. 1 provincial election, 2017

मङ्सिर १०
मङ्सिर २१, २०७४
२०२२ →

प्रदेश नं. १ प्रदेश सभाको सम्पूर्ण ९३ सिट[१]
बहुमतको लागि ४७ सिट[२]
दर्ता मतदाता२९,९३,६६९[३]
 
नेता शेरधन राई
दल नेकपा एमाले नेकपा (माके) काङ्ग्रेस



प्रदेश नं. १ प्रदेशसभा निर्वाचनको ९३ सदस्य चयनको लागि दुई चरणमा २०७४ मङ्सिर १० र २०७४ मङ्सिर २१ मा सम्पन्न भएको हो ।[४][५]यस प्रदेशको मुख्यमन्त्री बन्नका लागि यस निर्वाचनमा सो उम्मेदवारले ४७ सदस्यहरूको समर्थन प्राप्त गर्नुपर्नेछ । निर्वाचन आयोग नेपालका अनुसार यस निर्वाचनमा मतदान गर्न योग्य मतदाताको सङ्ख्या २९ लाख ९३ हजार ६ सय ६९ रहेको जनाएको छ ।


पृष्ठभूमि[सम्पादन गर्ने]

आयोजन[सम्पादन गर्ने]

खर्च सीमा[सम्पादन गर्ने]

प्रदेशसभा निर्वाचनको लागि एक उम्मेदवारले अधिकतम १५ लाख खर्च गर्न पाउने सीमा निर्वाचन आयोगले तोकेको हो । यस अन्तर्गत उम्मेदवारले सवारीसाधन प्रयोग गर्नका लागि ३ लाख, प्रचारप्रसार सामग्रीको लागि ६० हजार, ढुवानीका लागि ४५ हजार, गोष्ठी तथा अन्तरक्रियाका लागि ४ लाख ८० हजार, अन्य प्रचार प्रसार/ छापा तथा विद्युतीय माध्यमको लागि ६० हजार, कार्यलय सञ्चालनका लागि३५ लाख, प्रतिनिधि परिचालनका लागि १ लाख २० हजार तथा विविध खर्चका लागि ७३ हजार २ सय तोकेको छ ।[६]

निर्वाचन कार्यक्रम[सम्पादन गर्ने]

वि.सं. २०७४ भदौ १५ गते मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगबाट प्राप्त सुझावका आधारमा प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन २०७४ मङ्सिर १० र मङ्सिर २१ गते हुने गरी दुई चरणमा गर्ने निर्णय गरेको हो ।[७]पहिलो चरण अन्तर्गत ३२ हिमाली जिल्लामा निर्वाचन हुनेछ भने दोस्रो चरणमा ४५ जिल्लामा निर्वाचन सम्पन्न गरिने निर्णय आयोगले गरेको हो ।[८][९]प्रदेश नं. १ को १४ जिल्लाहरू मध्ये पहिलो चरणमा ७ जिल्ला र दोस्रो चरण अन्तर्गत ७ जिल्लामा निर्वाचन सम्पन्न भएको हो ।

निर्वाचन प्रणाली[सम्पादन गर्ने]

प्रदेश नं. १ को प्रदेश सभाका ९३ सदस्यहरूको चयन दुई तरिकाले गरिनेछ; ५६ सदस्यको चयन एकल-मतदान निर्वाचन क्षेत्रबाट पहिलो मतदान गरेर र बाँकी ३७ सदस्यको चयन एक प्रदेशव्यापी निर्वाचन क्षेत्रबाट बन्द सूचीको सामानुपातिक प्रतिनिधित्वद्वारा गरिनेछ ।[११] प्रत्येक मतदाताले दुईवटा विधिहरूको लागि छुट्टाछुट्टै मतपत्र पाउनेछन् । सामानुपातिक तर्फ कुनै पनि एक पार्टी वा निर्वाचन गठबन्धनले एउटा सिट छुट्याउन समग्र वैध मतदानको ३% मत पाउनु पर्ने व्यस्था गरिएको छ ।[१२]

नतिजाहरू[सम्पादन गर्ने]

राजनीतिक दल निर्वाचन चिन्ह प्रत्यक्ष सामानुपातिक कूल
सिट
मत % सिट मत % सिट
नेकपा (एमाले) CPN UML electoral symbol 2074.svg ७२०,३३९ ३७.७० ३६ ६७३,७०९ ३८.७९ १५ ५१
नेपाली काङ्ग्रेस Nepali Congress Election Symbol.png ७३९,९३७ ३८.३१ ५८६,२४६ ३३.७६ १३ २१
नेकपा (माके) Election logo Maoist.jpg २५९,०२५ १३.१४ १० २०६,७८१ ११.९१ १५
सङ्घीय समाजवादी फोरम Samajbadiforum.svg ९१,७७१ ४.७५ ७०,४७६ ४.०६
राष्ट्रिय प्रजातन्त्र पार्टी RPP Electoral Symbol.png ४,८६७ ०.२५ ५७,३४२ ३.३०
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च SLRM Symbol.png २२,४९३ १.१६ २६,१२३ १.५०
अन्य ७८,७४८ ४.०८ ११५,९४५ ६.६८
स्वतन्त्र १४,२५७ ०.७४
बदर/खाली मत ८८,९९८ - - २७६,४०९ - - -
कूल २,०२०,४३५ १०० ५६ २,०१३,०३१ १०० ३७ ९३
कूल मतदाता २,९९३,७७४ ६७.४९ - २,९९३,७७४ ६७.२४ - -
श्रोतː निर्वाचन आयोग

निर्वाचन छेत्र आनुसार नतिजा[सम्पादन गर्ने]

निर्वाचन छेत्र विजेता उपविजेता
उम्मेदवार राजनीतिक दल प्राप्त मत उम्मेदवार राजनीतिक दल प्राप्त मत
ताप्लेजुङ १ (१) बल बहादुर साम्सोहाङ नेकपा (एमाले) १५,४१७ लिला देवी वोखिम नेपाली काङ्ग्रेस १०,९७४
ताप्लेजुङ १ (२) टंक आङबुहाङ लिम्बु नेकपा (माके) १२,१९८ दिपेन्द्र कुमार सेन्दाङ नेपाली काङ्ग्रेस ७,५८७
पाँचथर १ (१) गणेश कुमार काम्बाङ्ग नेकपा (एमाले) २१,०१० नरेन्द्र कुमार केरुङ नेपाली काङ्ग्रेस १६,०७८
पाँचथर १ (२) इन्द्र बहादुर आङवो नेकपा (माके) १६,९०८ श्री सुरेन्द्र कुमार दहाल नेपाली काङ्ग्रेस १२,११७
इलाम १ (१) खिनु लङवा (लिम्बु) नेकपा (एमाले) १८,६८६ देवेन्द्र कुमार राई नेपाली काङ्ग्रेस ९,३२७
इलाम १ (२) काजी मान कागते नेकपा (एमाले) १७,९८६ दुर्गा कुमार बराल नेपाली काङ्ग्रेस १०,०२१
इलाम २ (१) राम बहादुर मगर नेकपा (एमाले) १९,८३८ डम्बर बहादुर खड्का नेपाली काङ्ग्रेस १६,२८६
इलाम २ (२) धीरेन्द्र शर्मा नेकपा (माके) १४,७१६ खगेन्द्र देवान नेपाली काङ्ग्रेस ११,०६५
झापा १ (१) श्रीप्रसाद मैनली नेकपा (एमाले) २२,७९२ केशवराज पाण्डे नेपाली काङ्ग्रेस १७,२४०
झापा १ (२) गोपालचन्द्र बुढाथोकी नेकपा (एमाले) १७,८३९ अशोक कुमार पोखरेल नेपाली काङ्ग्रेस ९,९७८
झापा २ (१) एकराज कार्की नेकपा (एमाले) २१,२८४ लक्ष्मण खड्का नेपाली काङ्ग्रेस १२,७२२
झापा २ (२) वृख बहादुर प्रधान नेकपा (एमाले) २५,४६१ खड्ग प्रसाद प्रसाई नेपाली काङ्ग्रेस १८,२४०
झापा ३ (१) बसन्त कुमार बानिया नेकपा (एमाले) २२,५५३ भुमी प्रसाद राजवंशी नेपाली काङ्ग्रेस १७,००५
झापा ३ (२) पूर्ण प्रसाद राजवंशी नेकपा (माके) २२,०६५ भागिरथ कुमार पोद्दार नेपाली काङ्ग्रेस १४,७३५
झापा ४ (१) झलक बहादुर मगर नेकपा (माके) १६,२५६ किरण भट्टराई नेपाली काङ्ग्रेस १२,४८१
झापा ४ (२) हिराकुमार थापा नेकपा (एमाले) २४,९०१ उत्तम कुमार शर्मा (सुबेदी) नेपाली काङ्ग्रेस १४,९६५
झापा ५ (१) हिक्मत कुमार कार्की नेकपा (एमाले) २४,०९८ अनिल कृष्ण प्रसाई नेपाली काङ्ग्रेस १८,६३६
झापा ५ (२) अर्जुन राई नेकपा (एमाले) ३०,९७३ राजन बहादुर ढुंगाना नेपाली काङ्ग्रेस १०,९९३
संखुवासभा १ (१) पूर्ण प्रसाद राई नेकपा (माके) १६,६७७ टंक प्रसाद राई नेपाली काङ्ग्रेस १४,६३२
संखुवासभा २ (१) तुलसी प्रसाद न्यौपाने नेकपा (एमाले) १७,५१४ दीपक कुमार लिम्बु नेपाली काङ्ग्रेस १६,१४०
तेह्रथुम १ (१) लछुमन तिवारी नेकपा (एमाले) ११,७२६ गोविन्द प्रसाद ढुंगाना नेपाली काङ्ग्रेस १०,२६०
तेह्रथुम १ (२) तेजमान कन्दङवा नेकपा (एमाले) १०,३०२ विजय सम्वाहाम्फे नेपाली काङ्ग्रेस ८,०४७
भोजपुर १ (१) राजेन्द्र कुमार राई नेकपा (एमाले) १९,२९७ अजम्बर राई काङमाङ सङ्घीय समाजवादी फोरम ११,५४१
भोजपुर १ (२) शेरधन राई नेकपा (एमाले) २०,३३४ गोविन्द बहादुर कार्की नेपाली काङ्ग्रेस ७,१०५
धनकुटा १ (१) निरन राई नेकपा (एमाले) २०,०८८ मनोहर नारायण श्रेष्ठ नेपाली काङ्ग्रेस १३,४४२
धनकुटा १ (२) इन्द्र मणी पराजुली नेकपा (एमाले) २०,६५२ अर्जुन थापा सङ्घीय समाजवादी फोरम ८,२३१
मोरङ १ (१) कुल प्रसाद साम्बा नेकपा (माके) १९,५५४ ललित अधिकारी नेपाली काङ्ग्रेस १५,२६३
मोरङ १ (२) उपेन्द्र प्रसाद घिमिरे नेकपा (एमाले) १७,११७ ईश्वरी कोइराला नेपाली काङ्ग्रेस १४,३१०
मोरङ २ (१) शिव नारायण गनगाई नेपाली काङ्ग्रेस १६,३१८ गणेश प्रसाद उप्रेती नेकपा (माके) १५,१०७
मोरङ २ (२) लिला बल्लभ अधिकारी नेकपा (एमाले) १८,३८६ घणिन्द्र बहादुर कुँवर नेपाली काङ्ग्रेस १७,१२७
मोरङ ३ (१) सुयरर्म राज राई नेपाली काङ्ग्रेस २०,२९९ गीता तिम्सिना नेकपा (माके) १९,३९९
मोरङ ३ (२) राज कुमार ओझा नेकपा (एमाले) २२,८२० ललित बहादुर श्रेष्ठ नेपाली काङ्ग्रेस २०,२८७
मोरङ ४ (१) विजय कुमार विधाश नेकपा (माके) १८,२८९ भक्ति नाथ माझी थारु नेपाली काङ्ग्रेस १५,२२३
मोरङ ४ (२) जिवन घिमिरे नेकपा (एमाले) १३,८०५ विश्वनाथ रिजाल नेपाली काङ्ग्रेस ११,६२५
मोरङ ५ (१) ज्ञानेश्वर राजवंशी नेकपा (एमाले) १२,८६१ शुकदेव प्रसाद मण्डल नेपाली काङ्ग्रेस ८,८२८
मोरङ ५ (२) जयराम यादव सङ्घीय समाजवादी फोरम ११,२०१ राजेश कुमार गुप्ता नेपाली काङ्ग्रेस ९,९१८
मोरङ ६ (१) चुम नारायण तबदार नेपाली काङ्ग्रेस २३,५१३ जिवन आचार्य नेकपा (माके) २१,४७०
मोरङ ६ (२) केदार कार्की नेपाली काङ्ग्रेस ११,२९८ रमेश प्रसाद पोखरेल नेकपा (एमाले) ८,१२०
सुनसरी १ (१) प्रदीप कुमार भण्डारी नेकपा (एमाले) १९,२४३ किशोर राई नेपाली काङ्ग्रेस १३,७७०
सुनसरी १ (2) भीम प्रसाद आचार्य नेकपा (एमाले) २०,२११ बुद्धि बहादुर कटुवाल नेपाली काङ्ग्रेस १२,९६४
सुनसरी २ (१) सर्वध्वज सावाँ लिम्बु नेकपा (एमाले) २४,६७४ हेम कर्ण पौडेल नेपाली काङ्ग्रेस १९,२४५
सुनसरी २ (2) राजीव कोइराला नेपाली काङ्ग्रेस १७,८९२ राम प्रसाद महतो नेकपा (एमाले) १६,४७५
सुनसरी ३ (१) लिलम बस्नेत नेकपा (एमाले) १९,६६५ कुमार जंग थापा नेपाली काङ्ग्रेस १७,६८१
सुनसरी ३ (2) अगम लाल चौधरी नेपाली काङ्ग्रेस २१,४२९ रामदेव यादव नेकपा (एमाले) १७,५३८
सुनसरी ४ (१) जगदिश प्रसाद कुसियैत नेकपा (एमाले) १६,६९० रेवती रमण दुलल नेपाली काङ्ग्रेस १५,२८२
सुनसरी ४ (2) महम्मद ताहिर मिया नेपाली काङ्ग्रेस ११,८२५ मोहम्मद जाकिर हुसैन नेकपा (माके) ७,६७०
सोलुखुम्बु १ (१) उत्तम कुमार बस्नेत नेकपा (एमाले) १०,५८५ प्रकाश सिंह कार्की नेपाली काङ्ग्रेस ८,९२२
सोलुखुम्बु २ (१) बुद्धि कुमार राजभण्डारी नेकपा (एमाले) १०,३८७ आङ गेलु शेर्पा नेपाली काङ्ग्रेस ७,९२९
खोटाङ १ (१) राजन राई नेकपा (एमाले) १८,९३३ सुवश कुमार पोखरेल नेपाली काङ्ग्रेस १३,४११
खोटाङ १ (२) राम कुमार राई नेकपा (माके) १८,३७२ बिष्णु कुमार राई नेपाली काङ्ग्रेस १२,२३९
उदयपुर १ (१) बिमल कार्की नेकपा (एमाले) १७,५०१ बिदुर बस्नेत नेपाली काङ्ग्रेस १५,८४४
उदयपुर १ (२) हिमाल कार्की नेपाली काङ्ग्रेस १६,७९२ राम बहादुर थापामगर नेकपा (माके) १५,१९४
उदयपुर २ (१) नारायण बहादुर मगर स्वतन्त्र ९,८७० भेष राज थापामगर नेपाली काङ्ग्रेस ५,९३४
उदयपुर २ (२) कला घाले नेकपा (एमाले) १३,४५९ रामकुमार खत्री नेपाली काङ्ग्रेस ८,९७६
ओखलढुंगा १ (१) अम्बिर बहादुर गुरुङ नेकपा (एमाले) १८,९०८ मित्र सेन दाहाल नेपाली काङ्ग्रेस ११,९०६
ओखलढुंगा १ (२) मोहन कुमार खड्का नेकपा (माके) ५१ प्रदिप कुमार सुनुवार नेपाली काङ्ग्रेस १३,७११

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. सुवेदी, ईश्वरी, "प्रादेशिक मन्त्रिपरिषद्को आकार असन्तुलित" (नेपालीमा), अन्तिम पहुँच २०१७-१२-११ 
  2. "यसरी बन्ने छ नेपालमा पहिलो पटक प्रदेश सरकार", http://hamrakura.com/ (नेपालीमा), अन्तिम पहुँच २०१७-१२-११ 
  3. "प्रतिनिधिसभा र प्रदेशसभा चुनावः  कुन जिल्लामा कति मतदाता ? (तथ्यांकसहित)" (नेपालीमा), अन्तिम पहुँच २०१७-१२-११ 
  4. "Govt decides to hold provincial, parliamentary polls in two phases", The Himalayan Times, International Media Network Nepal (Pvt) Ltd, अन्तिम पहुँच ३१ अगस्ट २०१७ 
  5. "प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन", सेतोपाटी, अन्तिम पहुँच १६ भदौ २०७४ 
  6. "प्रतिनिधि सभा र प्रदेशमा उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?" (नेपालीमा), अन्तिम पहुँच २०१७-१२-०७ 
  7. "प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर १० र २१ मा", annapurnapost.com (नेपालीमा), अन्तिम पहुँच २०१७-१२-०७ 
  8. "प्रतिनिधि र प्रदेश सभा सदस्यमा जम्मा ४१ जना महिला उम्मेदवार" (नेपालीमा), २०१७-१०-२४, अन्तिम पहुँच २०१७-१२-०७ 
  9. "दोस्रो चरणको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको ३ सय ८४ सिटका लागि झन्डै ५ हजारको उम्मेदवारी" (नेपालीमा), २०१७-११-०३, अन्तिम पहुँच २०१७-१२-०७ 
  10. "निर्वाचन कार्यक्रम" (pdf), १५ भदौ २०७४, अन्तिम पहुँच २१ मङ्सिर २०७४ 
  11. Article 84 Constitution of Nepal
  12. Kafle, Narayn (५ सेप्टेम्बर २०१७), "स‌ंसद् र प्रदेशको निर्वाचन विधेयक पारित", Gorkhapatra (Gorkhapatra Sansthan), अन्तिम पहुँच ६ सेप्टेम्बर २०१७ 

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]