प्रद्युम्न खड्का

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


प्रद्युम्न खड्का जनआन्दोलन-२मा शहादत प्राप्त गर्ने शहीद हुन्। २०६३ वैशाख ७मा जनआन्दोलन-२को क्रममा गोली लागेको थियो। गोलीले उनको पेट र किड्नीमा गम्भीर असर परेको थियो। उनको काठमाडौं मोडल अस्पतालमा उपचार गरी बैशाख १३ गते भारतको नयाँदिल्ली लगिएको थियो। त्यहीँ बैशाख १६ गते उनको निधन भयो। खँड्काका श्रीमती प्रभा र २ छोराहरू छन्। पहिले नापी विभागमा कार्यरत यिनी पछि जागीर छोडेर ट्याक्सी चलाउँथे।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

‍==स्रोत==

  • विभिन्न पत्रपत्रिकाहरू