प्रभात (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


प्रभात (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य एल.एस.बाङ्गदेलद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक शिवभगवान बबुना हो। यसको प्रकाशन कलकतामा मासिक अवधिमा हुन्छ। यसको पहिलो प्रति १९५१ई‌.मा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]