प्रमिला रिजाल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


प्रमिला रिजाल इलामजिल्ला चिसापानीगाबिस मा जन्मेकी नेपाली राष्ट्रिय धाविका हुन। उनले सन् २०१२को लण्डन ओलम्पिकमा नेपालको तर्फबाट भाग लिएकी थिइन।[१] महिला तर्फको १०० मिटर दौडमा भाग लिएकी यिनले छनोट चरणमा सहभागी ३३ जना मध्ये निर्धारित दूरी १३.३३ सेकेण्डमा पुरा गरी २५औं स्थानमा आउन सफल भइन। [२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]