प्रमिला रिजाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्रमिला रिजाल इलामजिल्ला चिसापानीगाबिस मा जन्मेकी नेपाली राष्ट्रिय धाविका हुन। उनले सन् २०१२को लण्डन ओलम्पिकमा नेपालको तर्फबाट भाग लिएकी थिइन।[१] महिला तर्फको १०० मिटर दौडमा भाग लिएकी यिनले छनोट चरणमा सहभागी ३३ जना मध्ये निर्धारित दूरी १३.३३ सेकेण्डमा पुरा गरी २५औं स्थानमा आउन सफल भइन। [२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]