प्रमुख सेनानी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

प्रमुख सेनानी भन्नाले नेपाली सेना अन्तर्गत अधिकृत स्थरको पद मानिन्छ।[१] प्रमुख सेनानीलाई साधारण भाषामा कर्णेल अथवा कर्साब भन्ने गरिन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "NEPALI ARMY RANK STRUCTURE", www.nepalarmy.mil.np, नेपाली सेना, अन्तिम पहुँच ११ अक्टोबर २०२० 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]