प्रयोगकर्ता:अनिरुद्ध दुवाडी/प्रयोगस्थल
स्वरूप
नेपलको इतिहास
केहि किम्बदन्ति र इतिहासका आधारमा अनि पुराणका आधारमा पनि ने नाम भयेका मुनिले पार्वति अथवा श्री कृष्णका आदेशले नेपाल उपत्यकाको पालना गरेको हुनले यसको नाम नेपाल रहेको हो।फेरि नेपा: भाषामा नेको अर्थ मद्य र पाको अर्थ देश भन्ने हुन्छ यसैको आधारमा पनि यस्लाइ नेपा: र पछि अपभ्रम्स भयेर नेपाल भयेको हुन सक्छ।यसै गरि लिम्बु भाषामा पनि समथल भुभागलाइ नेपाल भनिन्छ र संस्कृत भाषामा पनि नीपको अर्थ पहाडको फेदी र आलयको अर्थ घर हुने भएकाले सुरुमा यसलाई नीपालय र पछि अपभ्रम्श भएर नेपाल भएको हुनसक्छ ।यस्तो नेपाललाइ गोर्खाका राजा पृथ्वीनारायण शाहले एकीकरण गरेर बिसाल नेपाल बनाएका हुन् ।