प्रयोगकर्ता:आर. एस. महरा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

"युवा बर्ष माध्यमिक बिद्यालय " कञ्चनपुर जिल्ला को भिमदत्त नगरपालीका वार्ड न• १० तिलकेनी मा अवस्थित छ । यस बिद्यालय को स्थापना बि•स• २०४० सालमा भएको हो । स्थापनाकालदेखि नै उत्कृष्ट नतिजा ल्याउदै आएको यस सामुदायिक बिद्यालय मा हाल कक्षा १० सम्म पठनपाठन हुन्छ ।