प्रयोगकर्ता:गोपाल दाहाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नाम ः गोपाल दाहाल, जन्म ः ओखलढुंगा, वरुणेश्वर

ठेगाना ः सुनसरी, बराह नपा १ तथा धरान उमनपा १६

पेशा ः पत्रकारिता (२०५८ सालबाट चतरा र धरानबाट पत्रकारिता सुरु गरेर हाल अन्नपूर्ण मिडिया नेटवर्क काठमाडौंबाट प्रकाशित सम्पूर्ण साप्ताहिकको समाचार संयोजक )