सामग्रीमा जानुहोस्

प्रयोगकर्ता:दिलकुमार घर्ती मगर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तिलाचन ताल रोल्पा जिल्लामा अवस्थित पर्यटकीय महत्वको रूपमा रहेको एक आकर्षक ताल हो। जुन रोल्पा जिल्लाको सदमुकाम लिवाङ देखि करिब ५०/५५ की.मी. उत्तर-पूर्व सुनछहरी गाउँपालिका १ घुस्बाङ मा रहेको छ।