प्रयोगकर्ता:नेपाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विकिपिडियामा देवनागरी टाइप गर्नकालागि धेरै तरिकाहरु छन् । तपाईं कुनै पनि तरिकालाई प्रयोग गर्न सक्नुहुन्छ अथवा विकिपिडियामा भएको अन्तर्निर्मित टाइप तरिकाकाई प्रयोग गर्न सक्नुहुन्छ । त्यसको कीबोर्ड म्याप हेर्नका लागि विकिपिडिया इनपुट प्रणाली पढ्नुहोस् । नेपाली टाइपका अन्य प्रणालिहरुलागि अन्य प्रणालिहरु हेर्नुहोस् । विकिपिडिया इनपुट प्रणाली नेपाली विकिपिडिया मा सम्पादनको लागि अन्तर्निर्मित सम्पादक उपलब्ध छ । यो ध्वन्यात्मक लिप्यन्तरणमा आधारित छ जसको अर्थ हो देवनागरीमा 'क' लेख्न 'ka' थिच्नुपर्छ । यस तालिकाको सहायताले देवनागरी लेख्न निम्नलिखित 'म्यापिङ्ग्' प्रयुक्त हुन्छ - अ आ इ ई उ ऊ ए ऐ ओ औ अं अः ऍ ऑ अँ आँ ऋ ॠ ॡ a aa/ A i I/ ee/ ii u U/ oo/ uu e ai o au aM a: E O aMM aaMM R RU/ Roo Rl/ Rlu क ख ग घ ङ ka kha ga gha NG च छ ज झ ञ ca Ch ja jha/za NY ट ठ ड ढ ण Ta Tha Da Dha Na त थ द ध न ta tha da dha na प फ ब भ म pa pha/fa ba va/bha ma य र ल व श ya ra la wa sha ष स ह ळ क्ष Sha sa ha La xa/kSh ज्ञ ड़ ढ़ GY DDa DDha नेपाल (कुरा गर्ने) ०४:०५, ८ मार्च २०१५ (युटिसी(UTC))