सामग्रीमा जानुहोस्

प्रयोगकर्ता:पुरुषोतम नेपाली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पुरुषोतम नेपाली मिति २०४०।०८।१२ गते चौरीखर्क गा वि स ८ लुक्ला हाल खुम्बु पासाङ् ल्हामु गाऊँ पालिका २ लुक्लामा आमा टिका माया नेपाली र बुबा जित बहादुरको कोखबाट जन्मनु भएको हो । बाल्यकाल देकी नै आटिलो स्वाभाव साहित्य, संगितमा अभिरुची थियो सोही अनुशार कहिले पनि विधालय र जिल्ला स्तरियमा समेत पुरष्कारको हकदार रहिरहनु भयो । एस एल सि सम्म सोही विधालयको महेन्द्र ज्योति माध्यमिक विधालयमा अध्ययान गरि काठमाण्डौ विश्व विधालयबाट मास्टर्स गर्नु भएको छ । दुई सन्तान एक छोरा र एक छोरीका पिता का एक श्रीमती विष्णु तुम्वापो लिम्बु समेत प्रहरी सेवामा हुनु हुन्छ ।

पुरुषोतम नेपाली ,पुरुषोतम सानु नामबाट समेत परिचित हुनुहुन्छ । विश्वको प्रहरी संगठन ईन्टरपोल International crimiminal police organization (INTERPOL) को झंण्डा , नेपाल प्रहरीको र नेपालको गितकारको झण्डा सहित सगरमाथा आरोहण गर्न सफल पहिलो र हाल सम्म एक्लो सहरमाथा आरोही हुनुहून्छ । ईन्टरपोलको स्थापनाको १०० वर्षको उपलक्षमा सन् २०२३ मे १६ तारिक । २०८० जेष्ठ ०२ गते संसारमा एउटा ईतिहास कायम गर्न सफल हुनु भएको थियो ।

ईन्टरपोलको 91 Genarel Assembaly मा INTERPOL’s President is Major General Ahmed Naser Al-Raisi र Jürgen Stock Secretary General of INTERPOL ले विशेष निमन्त्रणा दिनु भई अष्ट्रियाको भीयनामा (Austria ,Vienna) सम्मानित गर्नु भएको थियो । विशेष सम्मानमा सम्मान पत्र, मेडल सय बर्षमा १०० वटा मात्र बनेको मेडल ७ औ नम्बरको मेडल प्राप्त गर्न सफल हुनु भएको छ । क्वाईन , ब्याज बाट सम्मानित हुने पहिलो नेपाली हुनुहुन्छ ।