सामग्रीमा जानुहोस्

प्रयोगकर्ता:विशेष क्षेत्री

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गाउँ घर तिर बस्दा त सहरतिर जाने ठूलो रहर हुन्छ तर सहर पसे पछि तेता का मान्छेको स्वभाव र व्यबहार देखेर गाउँ फर्कने बिचार गर्छ । तर दोधार म पर्छ ठूलो आस बोकेर सहर छिरेको मान्छे कसरी गाउँ जाउ भन्छ र तेहि सहरका मान्छेको व्यबहार को सामना गर्दै सहर मै उ पनि तेस्तै स्वभाव बनाउछ ।