प्रयोगकर्ता:श्री तपि माध्यमिक विद्यालय
स्वरूप
श्री तपि माध्यमिक विद्यालय नेपालको ,नारायणी अञ्चलको बारा जिल्ला तथा कलैया उप- महानगरपालिका अन्तर्गत पर्ने भोडहा गा.वि.स. मा पर्दछ।यो विद्यालयको स्थापना बि.स.२००९ मा भएको हो।जुन श्री तपि चौधरीद्वारा स्थापित एउटा पुरानो विद्यालय हो। वहाँले आफ्नै जगामा निर्माण गर्नेु भएको हुनाले वहाँकै नामबाट यस विद्यालयको नाम राखिएको हो।
श्री तपि माध्यमिक विद्यालय नेपालको ,नारायणी अञ्चलको बारा जिल्ला तथा कलैया उप- महानगरपालिका अन्तर्गत पर्ने भोडहा गा.वि.स. मा पर्दछ।यो विद्यालयको स्थापना बि.स.२००९ मा भएको हो।जुन श्री तपि चौधरीद्वारा स्थापित एउटा पुरानो विद्यालय हो। वहाँले आफ्नै जगामा निर्माण गर्नेु भएको हुनाले वहाँकै नामबाट यस विद्यालयको नाम राखिएको हो।यो स्कुल तह निम्न यश प्रकार छ:-
- प्राथमिक
- निम्नमाध्यमिक
- माध्यमिक
- उच्च माध्यमिक (२०६७) -(देखि सुरु भएको हो)