प्रयोगकर्ता:सरोज कुमार ढकाल/अलान टुरिङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

एलान माथिसन टुरिङ OBE FRS (/ˈtjʊərɪŋ/; २३ जुन १९१२ – ७ जुन १९५४)एक बेलायती गणितज्ञ, कम्प्युटर वैज्ञानिक, लजिसियन, क्रिप्टानालिस्ट, दार्शनिक र सैद्धान्तिक जीवविज्ञानिक हुन् ।[१] टुरिङ सैद्धान्तिक कम्प्युटर विज्ञानको विकासमा एकदमै प्रभावशाली रहेका छन्, उनले टुरिङ मेसिनको माध्यमबाट अल्गोरिदम र गणनका बारेमा सुदृढिकरण र अवधारणाहरूको विकासमा योगदान दिएका छन्, जसलाई एक सर्वव्यापी कम्प्युटरको मोडलको रूपमा लिन सकिन्छ [२][३] । टुरिङलाई तसर्थ व्यापक रूपमा सैद्धान्तिक कम्प्युटर विज्ञान तथा आर्टिफिसियल इन्टेलिजेन्स ( कृतिम बौद्धिकता) का पिताको रूपमा  चिनिन्छ  [४] । यी सबै उपलब्धिका वावजुद पनि यीनलाई उनको जीवनकालमा उनको देशमा कहिले पनि सम्मान प्रदान गरिएन किनभनेे उनी उनी एक समलिङ्गी थिए र त्यस समयमा बेलायतमा समलैङ्गिकता एक अपराध थियो ।

प्रारम्भिक जीवन र शिक्षा[सम्पादन गर्नुहोस्]

Family[सम्पादन गर्नुहोस्]

Turing was born in Maida Vale, London, while his father, Julius Mathison Turing (1873–1947), was on leave from his position with the Indian Civil Service (ICS) at Chhatrapur, then in the Madras Presidency and presently in Odisha state, in British India.[५][६] Turing's father was the son of a clergyman, the Rev. John Robert Turing, from a Scottish family of merchants that had been based in the Netherlands and included a baronet. Turing's mother, Julius' wife, was Ethel Sara Turing (née Stoney 1881–1976), daughter of Edward Waller Stoney, chief engineer of the Madras Railways. The Stoneys were a Protestant Anglo-Irish gentry family from both County Tipperary and County Longford, while Ethel herself had spent much of her childhood in County Clare.[७]

References[सम्पादन गर्नुहोस्]

  1. Turing, Alan Mathison, Who's Who (online Oxford University Press संस्करण), A & C Black, an imprint of Bloomsbury Publishing plc। 
  2.   |title= रितो (सहायता)|title= रितो (सहायता)
  3. Sipser 2006, p. 137
  4. Beavers 2013, p. 481
  5. Hodges 1983, p. 5
  6. "The Alan Turing Internet Scrapbook", Alan Turing: The Enigma, अन्तिम पहुँच २ जनवरी २०१२ 
  7. Phil Maguire, "An Irishman's Diary", page 5. The Irish Times, 23 June 2012.

[[श्रेणी:अङ्ग्रेजी कम्प्युटर वैज्ञानिकहरू]]