प्रयोगकर्ता:सुबेक चौधरी
सरकारी लेखा प्रणाली:
परिचय र परिभाषा
•प्रचलित कानुनबमोजिम सरकारको सबै आम्दानी र त्यसको उपयोगलाई व्यवस्थित रुपमा लेखाङ्कन गर्ने,
~अभिलेख राख्ने,
~आय विवरण तयार गर्ने
~प्रतिवेदन गर्ने र परीक्षण समेत गराउनका लागि अवलम्बन गरिएकाे लेखा प्रणाली सरकारी लेखा प्रणाली भनिन्छ
• सरकारी लेखा प्रणाली स्रोतको प्राप्ति र उपयोगको व्यवस्थापन, आर्थिक तथा प्रशासनिक पारदर्शिता तथा उत्तरदायित्व निर्वाह गर्न सशक्त साधन हो।
•सरकारी काम ,कर्तव्य र अधिकारको व्यवस्थापन कानुनद्वारा हुने तथा सरकारी वित्तीय व्यवस्थापनमा पनि सोही बमोजिम लेखाका सर्वमान्य सिद्धान्त मान्यता र अभ्यासलाई आधार बनाई लेखा पालनका सैद्धान्तिक र अवधारणालाई अंगीकार गरिएको हुन्छ|
•सरकारी लेखा प्रणालीले आर्थिक कारोबारबाट आवश्यकता अनुसार तथ्याङ्कहरू निकाल्न मिल्ने गरी व्यवस्थित तरिकाले राखिएको आम्दानी खर्च सम्बन्धी श्रेष्ठ र सोको प्रतिवेदन तयार गर्ने प्रक्रिया समेतलाई बुझाउँदछ।
ठेगान:- पिपरा , महोत्तरी
BBS Running