प्रयोगकर्ता:सेते तिलिजा पुन, शिख

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मेरो नाम सेते तिलिजा पुन हो । म विक्रम सम्वत २०२३ साल असौजको ६ गतेको दिनमा म्याग्दी जिल्ला शिख गा.वि.स. वडा न २, सिस्नारा भन्ने ठांउमा जन्मेको हुँ ।मैले देउराली भन्ने ठाउमा भएको स्कुलमा कक्षा ३ सम्म पढेको, फेरी शिख सिस्नारा भन्ने ठाँउमा भएको स्कुलमा कक्षा ७ सम्म र घारको श्री मुक्तिमार्ग माध्यमिक विद्यालयमा १० कक्षा सम्म पढेको हु। वाकी कुरा अर्को लेखमा भेटौँला है त।ठीकै छ नि त मैले एस.एल.सी.२०४१ सालमा पास गरेको हुँ ।