प्रयोगकर्ता:113.210.4.123/प्रयोगस्थल
स्वरूप
"सामुन्दृक छल्का" संयुक्त गजल संग्रह "प्रवासी कलम मलेसियाको" पहिलो प्रस्तुती "सामुन्दृक छल्का"१०३ जनाको संयुक्त गजल संग्रह प्रवासमा बसेर पनि नेपाली साहित्यलाई माया गर्दै अहिले सम्म कै प्रदेस बाट प्रकासन गरियको साहित्यक कृति " सामुन्दृक छल्का" मा 103 जना गजल कारको 5 5 ओटा गजल र्क्हेको छ । प्रवासी कलम मलेसियाको स्थापना गर्ने "दिपेन्द्र अश्रुमाली" हुन