सामग्रीमा जानुहोस्

प्रयोगकर्ता:124.41.213.125/प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
          गजल

तिम्रो नाऊमा यौटा चिठि लेख्नन पाए हुन्थ्यो तिम्रो घरमा आउने बाटो देखन पाए हुन्थ्यो

झझल्कोमा आउने गर्छयौ तिमि घरि घरि सधैभरि आखा सामु राखन पाए हुन्थ्यो

टाढाबाट सबै कुरा बुझ्न सकिएन इशाराले अलि वर डाक्न पाए हुन्थ्यो

सल्बलाउछन् मनभित्र कुरा थरि थरि सबै कुरा तिमि सामु पोखन पाए हुन्थ्यो

डर लाग्छ दुनियाको आखा लाग्ला फेरि घुम्टोले तिमिलाइ ढाक्न पाए हुन्थ्यो / /