सामग्रीमा जानुहोस्

प्रयोगकर्ता:14.195.33.131/प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हाम्रो देशको एक रमनिय पर्यटनस्थल पोखरा यो सुन्दा कस्लाइ खुशी नलाग्ला र ।कास्कि को पोखरामा म पनि एक पटक घुमेको छु।रमाइलो भन्दा पनि रमनिय छ।Davis fall हेर्न हजारों लाखों पर्यटक यहां रमाउन आउछन। यो पर्यटन स्थल लाइ अझ व्यवस्थित बनाउन अनुरोध गर्दछु।Davis fall को किनारातिर हेर्न राम्रो व्यवस्था हुनुपर्छ। पर्यटन को हेर्ने,घुम्ने सुबिधा अझ राम्रो हुनुपर्छ। name Chander chaudhary .address udasipur 5 kailali.