सामग्रीमा जानुहोस्

प्रयोगकर्ता:202.70.70.41/प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
महाकालि गा वि स ः बैतडि जिल्लकाे स्वराड क्षेत्रमा पर्ने एक दुर्गम गा वि स हाे ।जसकाे पुर्वमा उदयदेव गा वि स 'पसि्चमा महाकाली नदि,उत्तरमा शिवनाथ र कुलाउ गा वि स र दक्षिण-पुर्व मा शर्मालि गा वि स पर्दछन । यश गा वि स मा पर्ने मुख्य गाउहरू पुडिल,बछला,सकरा,मटेला,अमराड,बास्कु,घडेला,बज्वागडा,डिम्बर अादि हुन । यश गा विसमा पर्ने मन्दीर श्री नागार्जुन देवता पुडिल र वास्कु दुबै ठाउमा । यश गा वि स मा जम्मा ६ वटा  शैक्षिक संस्था रहेका छन जसमा एउटा मा वि,एउटा नि मा वि र चार वटा प्रा वि रहेका छन ।