सामग्रीमा जानुहोस्

प्रयोगकर्ता:49.244.169.75/प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विवाहको उमेर (Age at marriage)- विवाह गर्ने उमेर नै विवाहको उमेर हो। अहिलेको मुलुकी ऐन अनुसार विवाहको उमेरलाई अभिभावकको स्वीकृतिमा १८ वर्ष र अभिभावकको स्वीकृति बेगर २० वर्ष तोकिएको छ। यसरी कानुनले विवाहको उमेर निर्धारण गरिको भएपनि १५ देखि १९ वर्षको उमेरमा पहिलो विवाह गर्नेहरु ४८.९ प्रतिशत रहेको तथ्यांक(जनगणना २०६८)ले देखाइको छ।