सामग्रीमा जानुहोस्

प्रयोगकर्ता:49.244.180.75/sandbox

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

समाजका लागि १ दिन अभियान विसुद्ध सामाजिक जागरण अभियान हो । यस अभियानलेसमाजमा रहेका मानिसहरुलाई हरेक महिनाको १ दिन सामाजिक कार्य गर्न प्रेरित गर्दछ । यो अभियान सिन्धुली जिल्लाको रतनचुरा गाविसबाट सुरुवात गरिएको हो । यस अभियानको परिकल्पना नेत्रविक्रम थापा (विवश) ले गरेका हुन । हाल यस अभियानले मिशन गोलन्जोर नामक अभियान संचालन गर्दै आएकोछ ।