प्रयोगकर्ता:Badnami Pidit

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हजारौ मा एउटा लक्ष्मी प्रसाद थिए,
हजारौ मा एउटा गंगालाल थिए,
करौडौमा आज म लक्ष्मी प्रसाद खोज्छु ,
करौडौमा आज म गंगा लाल खोज्छु ,
बाटो मा खोज्छु चौ बाटो मा खोज्छु ,
तराइमा खोज्छु पहाडमा खोज्छु,
दिनभरी रातभरी इन्टर्नेट मा खोज्छु,
सबैको भावना र समर्पणमा खोज्छु ,
जाती र प्रदेश मा होइन ,
म सिङो नेपाल र नेपाली मा खोज्छु
म एउटा अर्को लक्ष्मी प्रसाद खोज्छु,
म एउटा अर्को गंगालाल खोज्छु,
म एउटा साँच्चैको देशभक्त खोज्छु,
म एउटा साँच्चैको नेपाल भक्त खोजिरहेछु