प्रयोगकर्ता:Bashanta Rai

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नमस्ते:-सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई परिचय:-श्री बशान्त राई जोस्तेन कान्छा जिल्ला-भोजपुर हातुवागाडी घोरेटार जन्म भै हाल वैदेशिक रोजगारको सिलसिलामा बिगत १० बर्षा देखि खाडी मुलुक साउदी अरबमा काम गर्दै आइरहेको छ | शिक्षा:-डिप्लोमा पास university school development Kathmandu Nepal पेसागत वैदेशिक रोजगार साउदी अरबमा कार्यरत || यो वेबसाईट अहिले भर्खरै बनाएको जानकारी गरौंदा छौं |

      धन्यवाद प्रमुख लेखक बिजाय राई 
         पात्र बशान्त राई ||