सामग्रीमा जानुहोस्

प्रयोगकर्ता:Bidhya Sapkota/प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विद्या सापकोटा नवोदित र आशालाग्दी लेखिका हुन् | कविता लेखनमा पनि सक्रिय उनको 'नीलो तृष्णा' नामक कथा संग्रह प्रकाशित छ | पाठकहरुको आँखामा मात्र नभएर समिक्षकहरुको नजरमा पनि राम्रै असर पारेको यसै संग्रहले सापकोटालाई अभ्युथान प्रतिभा पुरस्कार दिलाएको थियो ||