प्रयोगकर्ता:Cbinayee
स्वरूप
नेपालमा रहेका 'विनयी' भन्ने पौडेल थरका जाति हुन । यस थरको उत्पती जिल्ला पर्वत मुडीकुवा गा.वि.स. वडा नं. ९ बस्ने लोक बन्धु पौडेलज्युले आफ्नो नाममाको पछाडी 'विनयी' लेखि शुरुवात गर्नु भएको हो।
लोक बन्धु पौडेल विनयी + स्व. हेमा कुमारी विनयी > १- छोरा सुर्य बन्धु विनयी, बुहारी रमा गौतम विनयी > नाती अस्कर विनयी, नातीनी अरीसा विनयी
> २- छोरा चन्द्र बन्धु विनयी, बुहारी विना विनयी > नाती विवेचन पौडेल विनयी, नाती विशेष पौडेल विनयी
दाजु भवानी प्रसाद पौडेल > सुवास किरण विनयी
दाजु प्रेम प्रसाद पौडेल > छोरा विश्व बन्धु विनयी, बुहारी लक्ष्मी विनयी > नातीनी अक्षता विनयी, नातीनी अपेक्षा विनयी