प्रयोगकर्ता:Chulbul Jha
स्वरूप
महापात्र ब्राह्मण (Mahapatra Brahmin):
नेपाल को मिथिला-मधेश र भारत को बिहारमा बस्ने कर्मकाण्डी ब्राह्मणलाई माहापात्र ब्राह्मण भनिन्छ। नेपालको जनकपुर, देवपुरा रूपैठा, सर्लाहीको बलरा, रामनगर, मलंगवा, सप्तरी त्यस्तै भारत बिहार को सितामढी, दरभंगा, मधुबनीलगायत ठाँउमा यो जातिको संख्या धेरै छन। महापात्र ब्राह्मण को मातृभाषा मैथिली रहेको छ।