प्रयोगकर्ता:Dahalmatrika41
स्वरूप
मातृका दाहाल नेपालका पत्रकार हुन् । २०४१ असार २९ गते सोलुखुम्बु जिल्लाको पञ्चनमा जन्मिएका दाहाल हाल कान्तिपुर राष्ट्रिय दैनिकसँग आवद्ध छन् । विसं २०६३ सालदेखि पत्रकारितामा क्रियाशील दाहाल यसअघि कारोबार दैनिक र नागरिक दैनिकमा सम्वद्ध थिए ।