प्रयोगकर्ता:Damrewa

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भाेजपुरका गाउँपालिका तथा नगरपालिकाहरु[सम्पादन गर्नुहोस्]

भाेजपुरमा २ नगरपालिका र ७ गाउँपालिकाहरु रहेका छन् ।

नगरपालिकाहरु

१ भाेजपुर नगरपालिका

२ षडानन्द नगरपालिका

गाउँपालिकाहरु

१ साल्पा सिलिछाे गाउँपालिका

२ अरुण गाउँपालिका

३ ट्याम्के मैयुम गाउँपालिका

४ आमचाेक गाउँपालिका

५ रामप्रसाद राई गाउँपालिका

६ हतुवागढी गाउँपालिका

७ पाैवादुम्मा गाउँपालिका