प्रयोगकर्ता:Dearnepal
स्वरूप
डियरनेपाल डट कम एक नेपाली कला, साहित्य, सुचना, समाचार तथा यस्तै विविध सामग्रीहरुले भरिएको सम्पूर्ण इन्टरनेट पत्रिका हो। विशेषगरी साहित्यका पारखीहरुलाई साथै विदेशमा रहनुभएका नेपाली दाजुभाई, दिदीबहिनीहरुलाई लक्षित गरिने यस साइटमा तपाईँले देख्नुभएको अथवा मनमा लागेका कमिकमजोरीहरु, सुझावहरु तथा जिज्ञासाहरु हामीलाई इमेल मार्फत जानकारी गराउन सक्नुहुन्छ। info@dearnepal.com