सामग्रीमा जानुहोस्

प्रयोगकर्ता:Dharankobikash

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विकास आचार्य

बिकास आचार्यको जन्म वि सं २०३१ साल कार्तिक ११ गते धरानको लक्ष्मी सडक स्थित आफ्नै घरमा भएको थियो । विजय दशमीको सम्पूर्ण कार्यक्रम समाप्त भाई सकेपछि छिप्पिएको रातमा उनले यस धरतीमा श्वास फेरेका थिए । स्व पिता जीवन प्रसाद आचार्य र स्व माता देवीका आचार्यका सात सन्तान मध्ये विकास सबभन्दा कान्छा हुन । त्यसैले उनको बाल्यकाल सधैं माया र पुल्पुलाहट मै बित्यो ।