प्रयोगकर्ता:Dipeshkarn86

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दिपेश कर्ण (Dipesh Karn)[सम्पादन गर्नुहोस्]

दिपेश कर्ण
जन्मदिपेश कुमार कर्ण
(1986-08-05) ५ अगस्ट १९८६ (उमेर ३७)
नेपाल
वासस्थानवीरगंज, प्रदेश २ (पर्सा जिल्ला), नेपाल
राष्ट्रियतानेपाली
जातीयतामैथिलि कायस्थ
पेशा[वरिष्ठ लेखांकन अधिकारी]]रवि ओवरसीज एम्पोरियम प्राइवेट लिमिटेड,नेपाल
धर्महिन्दू
जीवनसाथीअविवाहित ()
मातापिताश्री बृज नारायण लाल कर्ण
स्व. ललिता देवी कर्ण
आफन्तश्री राजीव कुमार कर्ण (दाई)
वेबसाइटदिपेश कर्ण

जन्म एवं बाल्यावस्था[सम्पादन गर्नुहोस्]

पूरा नाम दिपेश कुमार कर्ण,जन्म विक्रमसंबत २०४३ साल श्रावण २१ गत्ते(अगस्त ०५,१९८६) नेपालको जनकपुर अंचल को महोत्तरी जिल्ला हाल गणतंत्र नेपालको प्रदेश २ को मटिहानी नगरपालिका वडा न ८ मा जन्मिएका दिपेश कर्ण एक अति मध्यम वर्ग परिवार मा जन्मिएका हुन। वहाँ ले कक्षा १० सम्मका अध्ययन जन्मस्थान कै श्री राम उच्च माध्यमिक विद्यालय नामको सरकारी बिद्यालयबाट गरेका हुन। जहां उहाँले विक्रम सम्बत २०५९ साल्मा एसएलसी उत्तीर्ण गरे। पिता श्री बृजनारायण लाल कर्ण र आमा स्व ललिता देवी कर्ण का दोस्रो छोरा का रुपमा जन्मिएका दिपेश ले अति सामान्य आर्थिक पृष्ठभूमि को परिवार मा जन्मिए र हुर्किएका भएपनि बाल्यावस्था देखि नै वहां पढ़ाई को साथ साथै विद्यालयका बक्तृत्वकला ,चित्रकला आदि जस्ता अतिरिक्त क्रियाकलाप मा सहभागी हुने र कैयौं पटक पुरस्कृत पनि होने गर्दथे।

उच्च शिक्षा[सम्पादन गर्नुहोस्]

बाल्यावस्था देखिने पढ़ाई मा जेहेनदार रहेका कर्णले नेपालको प्रदेश २ अंतर्गत पर्ने वीरगंज महानगरपालिका मा त्रिभुवन विश्वविद्यालयको ठाकुरराम बहुमुखी कैंपस बाट व्यवस्थापन संकाय अंतर्गत प्रवीणता प्रमाण पत्र तह र स्नातक सम्म को अध्ययन पूरा गरी स्नातकोत्तर तह का अध्ययन गरिरहेका छन।